
१४औँ नेपाल फेस्टिवल
14th Nepal Festival Tokyo, Japan: ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिवल मार्फत नेपालमा पर्यटन प्रबर्द्धन’ भन्ने मूल नाराका साथ जापानमा आयोजित १४ औँ ‘नेपाल फेस्टिवल’ ! #NepalFestival2024
गैर आवासीय नेपाली संघ( एनआरएनए )राष्ट्रिय समन्वय परिषद जापान,नेपाली राजदुतावास टोकियो जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजना एवं १२ ओटै क्षेत्रीय कार्यसमितीको सहकार्यमा आयोजित १४ औं नेपाल फेस्टिवलले नेपाल र नेपालीको जापानमा पहिचान, नेपालको पर्यटन प्रवर्द्धन एवं नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले २०२४ नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन जापानको राजधानी टोकियोको नाकानो सिकिनोमोरी पार्कमा आयोजित १४ औं नेपाल फेस्टिवल २०२४ !
https://www.facebook.com/share/p/169oWCrbwo
https://www.facebook.com/share/p/1YsmL3Q9P6
https://www.facebook.com/share/p/19iEFmF4yq







































