गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले मनायो ‘२१ औं एनआरएन डे’(फोटो फिचर)
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले सोमबार टोकियोमा बिबिक्यु (पिकनिक) सहित शुभकामना आदान प्रदान गरेर ‘२१ औं एनआरएन डे’ मनाएको छ । एनआरएन डे, नेपालीहरुको महान पर्व बडा दशैं, दीपावली, नेपाल सम्बत, छठ लगायतका ठूला पर्वहरुको उपलक्ष्यमा एनआरएन जापानले बिबिक्यू (पिकनिक) सहितको शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख […]
Read moreविभिन्न भेषभूषा मौलिक कला सस्कृति र नेपाली संस्कृति अन्तर्गत रहेर प्रतिभा देखाउन इच्छुकहरुलाई सम्पर्क गर्ने बारेमा सूचना
जापानमा सम्पन्न हुन गइरहेको १४औं नेपाल फेस्टिवलले नेपाल र नेपालीको पहिचान, नेपालको पर्यटन प्रवर्धन, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले २०२४ नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन जापानको राजधानी टोकियोको नाकानो सिकिनोमोरी पार्कमा १४ औं नेपाल फेस्टिवल-२०२४ गरिन लागिएको जानकारी गराउन चाहन्छौं। नेपालको […]
Read more१४ औं नेपाल फेस्टिव-२०२४ का लागि स्टल बुकिङ खुल्ला गरिएको बारेमा सूचना
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान, जापानका लागि नेपाली राजदुतावास टोकियो जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा १४औं नेपाल फेस्टिवलले नेपाल र नेपालीको जापानमा पहिचान, नेपालको पर्यटन प्रवर्द्धन गर्ने, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले २०२४ नोभेम्बर ३० र […]
Read moreएनआरएनए जापानको ११ औं साधारण सभा विधान संशोधन गर्दै सम्पन्न
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको ११ औं साधारण सभा संशोधित विधान अनुमोदन गर्दै सोमबार जापानको चिवामा सम्पन्न भएको छ।सम्पन्न साधारण सभाले एनआरएनए जापानको विधान २०२१ को संशोधिनसहितको विधान २०२३ मा समयानुकूल परिमार्जित र संशोधित गर्दै कामकाजी बनाउँदै लैजाने उद्देश्य तयार पारिएको संशोधित विधान मस्यौदालाई अनुमोदन गरेको हो ।साधारण सभाको औपचारिक कार्यक्रममा प्रमुख […]
Read moreओकिनावा शहर घुम्ती सेवा 2024 कार्यक्रम सम्पन्न
नेपाली राजदुतावास जापानको आयोजनामा एनआरएनए जापान एवं क्षेत्रीय समिति ओकिनावाको सहकार्यमा अगस्ट 16 तारिख शुक्रवार र 17 तारिख तारिख शनिवार जापानको ओकिनावा शहरमा घुम्ती सेवा 2024 कार्यक्रम भव्यताका साथ सम्पन्न भयको महसूस गरेको छौं। कुशल व्यवस्थापकिय भूमिका निर्बाह गर्नुभएकोमा ओकिनावा क्षेत्रीय समिति संयोजक देबेन्द्र खड्का ज्यु लगायत संपूर्ण एनआरएनए ओकिनावा परिवारका साथै अहोरात्र खटिदिनुहने सम्पुर्ण […]
Read moreनेपालका भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ जापानबाट २३ लाख हस्तान्तरण
भूकम्पपीडित बालबालिकाहरूलाई शिक्षामा सहयोगका लागि स्थापना गरिएको शैक्षिक कोषका लागि गैरआवासीय नेपाली संघ जापानले २३ लाख जापानी येन हस्तान्तरण गरेको छ। गतवर्ष जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका प्रभावित बालबालिकहरूलाई उनीहरूको शिक्षामा सहयोग गर्नका लागि संकलित २३ लाख जापानी येन शनिबार टोकियोमा आयोजित कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो। एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचन, एनआरएनए जापानका अध्यक्ष […]
Read moreMatsudo Nepal Festival 2024
हाम्रो देश नेपालको कला संस्कृतिको संरक्षण गर्दै कला र संस्कृतिलाई जापानी समुदायमा परिचित गराउनुका साथै जापनिज नागरिकहरु लाई नेपाल भ्रमणको निमन्त्रणा दिने मुख्य उद्देश्यले मिति २०२४-०९-२२ तारिखि आईतबार जापानको चिबा शहरकमा पहिलो पटक एनआरएनए जापान चिबा क्षेत्रीय कार्यसमितिको आयोजना एवं कान्तो क्षेत्रीय कार्यसमितिको प्रमुख सह-आयोजना तथा नेपाली राजदुताबास जापान, एनआरएनए जापान,Matsudo International Culture Exchange Association […]
Read moreसाक्षात्कार भेटघाट (माचुदो नेपाल फ़ेस्टीवल)
०२४-०८-२० तारिख जापानका लागी नेपालका राजदूत महामहिम डा. दुर्गा बहादुर सुबेदी ज्यू, माचुदो नगरका नगर प्रमुख मेयर, श्री होन्गोया केन्जी ज्यू तथा एनआरएनए जापान तथा क्षेत्रिय समिति चिवाका पदाधिकारिहरु बीची साक्षात्कार भेटघाट सम्पन्न भयको जानकारि गराउदछौ। जापानको टोकियो माहनगरपालिका सगै जोडिएको माचुदो नगर भित्र हाल बिस हजारको संख्यामा बिदेसी नागरिक हरूको बसोबास रहेको छ, उक्त […]
Read moreहार्दिक धन्यवाद (Nepal Festival Nagoya 2024)
नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्व अनुभूति गराउने उद्देश्यसहित जापानको नागोयामा आयोजित तेस्रो नेपाल फेस्टिभल सफलताका साथ सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिति नागोयाको आयोजना आदिबासी जनजाती महासंघ जापान क्षेत्रीय नागोयाको मुख्य सह आयोजना साथै विभिन्न संघ संस्थाहरुको सह आयोजनामा आयोजित दुई […]
Read moreप्रेस नोट-टोकियो चिबा घुम्ती सेवा-२०२४
जापानका लागि नेपाली दुतावास टोकियो जापानको आयोजना गैर आवासीय नेपाली संघ जापानको संयोजनसहितको सहकार्य तथा एनआरएनए जापान क्षेत्रीय समिति कान्ताे, एनआरएनए जापान क्षेत्रीय समिति चिबाको व्यवस्थापकीय सहयोग एवं जापानमा रहेका अन्य नेपाली संघ संस्थाहरुको सहयोगमा २०२४ में १८ देखि २४ सम्म हिमालयन इन्टरनेशल स्कूल कोइबा र एभरेष्ट इन्टरनेशनल स्कूल टोकियोमा सञ्चालित राहदानी सम्बन्धी कार्यका लागि […]
Read more