हार्दिक धन्यवाद (Nepal Festival Nagoya 2024)
नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्व अनुभूति गराउने उद्देश्यसहित जापानको नागोयामा आयोजित तेस्रो नेपाल फेस्टिभल सफलताका साथ सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिति नागोयाको आयोजना आदिबासी जनजाती महासंघ जापान क्षेत्रीय नागोयाको मुख्य सह आयोजना साथै विभिन्न संघ संस्थाहरुको सह आयोजनामा आयोजित दुई […]
Read moreप्रेस नोट-टोकियो चिबा घुम्ती सेवा-२०२४
जापानका लागि नेपाली दुतावास टोकियो जापानको आयोजना गैर आवासीय नेपाली संघ जापानको संयोजनसहितको सहकार्य तथा एनआरएनए जापान क्षेत्रीय समिति कान्ताे, एनआरएनए जापान क्षेत्रीय समिति चिबाको व्यवस्थापकीय सहयोग एवं जापानमा रहेका अन्य नेपाली संघ संस्थाहरुको सहयोगमा २०२४ में १८ देखि २४ सम्म हिमालयन इन्टरनेशल स्कूल कोइबा र एभरेष्ट इन्टरनेशनल स्कूल टोकियोमा सञ्चालित राहदानी सम्बन्धी कार्यका लागि […]
Read moreネパールフェスティバル名古屋 / Nepal Festival Nagoya
हाम्रो देश नेपालको कला संस्कृतिको संरक्षण गर्दै कला र संस्कृतिलाई जापानी समुदायमा परिचित गराउनुका साथै जापनिज नागरिकहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिने मुख्य उद्देश्यले मिति २०२४-०६-०८ तारिखि शनिवार र ०९ तारिख अइतवार जापानको नागोया शहरकमा एनआरएनए जापान नागोया क्षेत्रिय समितिको आयोजनामा हुन गइरहेको नेपाल फेस्टिवल नागोया २०२४ मा गरिमामय उपस्थितिको लागि सम्पूर्ण जापानबासी नेपाली दाजुभाइ तथा […]
Read moreरक्तदान कार्यक्रम २०२४
“रक्तदान जीवन दान”नेपाली नयाँ वर्ष २०८१ को शुभ अवसरमा एनआरएनए जापानद्रारा आयोजित तेस्रो जापानव्यापी एक दिवसीय रक्तदान कार्यक्रम २०२४ नोटः टोकियो बाहिरको लागि सम्बन्धित क्षेत्रीय कमिटीहरुले समय र स्थानको विस्तृत जानकारी दिइनेछ।
Read moreमेयरद्वारा आभार व्यक्त
नयाँ वर्षका दिन जापानको ईशिगावा प्रिफेक्चरमा गएको भुकम्पका कारण प्राकृतिक विपत्तिमा परेका जापानी नागरिकहरूलाई पहिलो चरणमा खाना खुवाएकोबाट प्रभावित भै त्यहाँको नानाओ सीले पुन खाना खुवाइदिन गरेको औपचारिक अनुरोधलाई स्वीकार गरि नानाओ सिटि मिसोगी कम्युनिटि सेन्टर १२० इसिजाकी विद्यालय २००, सान्नो विद्यालयमा १५० नोतो हान्तो कम्युनिटि सेन्टरमा १०० र बुधबार मिसोगी कम्युनिटि सेन्टर १२० गरि […]
Read moreजापानका पुर्व राजदूत Masamichi Saigo ज्यु र NRNA जापानका प्रतिनिधिहरु बिच छलफल तथा भेटबार्ता
2024, Feb 8 तारिखका दिन नेपालका लागि जापानका पुर्व राजदूत Masamichi Saigo ज्यु र NRNA जापानका प्रतिनिधिहरु बिच बिहान १०:३० देखि ११:३० सम्म १ घण्टा लामो नेपाल,जापान लगायत NRNA जापानको समसामयिक बिषयमा छलफल तथा भेटबार्ता गरिएको छ।उक्त अवसरमा पुर्व राजदुतज्युले आगामी दिनमा दुई देश बिचको बिभिन्न बिषयहरुमा NRNA जापान सँग सहकार्य गरि अघाडि बढ्ने आश्वासन […]
Read moreहार्दिक आभार व्यक्त
मिति २०२४ फेब्रुअरी १९ तारिकका दिन नेपाल वायु सेवा निगमको सेवालाई अझ प्रभावकारी बनाउन जापानबासी नेपाली समुदायको सुझावसहितका धारणा व्यक्त गर्ने उद्देश्यले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारी तथा वरिष्ठ अधिवक्ता श्री शुसिल कुमार पन्तसँगकाे अन्तर्क्रियासहित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुनु हुने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी वरिष्ठ अधिवक्ता सुशिल पन्त […]
Read moreटाई सिट-2nd NRNA Futsal Running Cup 2024
‘दोस्रो एनआरएनए फुटसल रनिङ कप २०२४’ फुटसल प्रतियोगिताको लागि २०२४ फेब्रुअरी २५ तारिकका दिन एक कार्यक्रमको आयोजना गरी टाई सिट सार्वजनिक गरिएको सम्पूर्णमा जानकारी गराउँदछौं । प्रतियोगिताको लागि सार्वजनिक भएको टाई सिट अनुसारका टिमहरूले फुटसल सम्बन्धी सर्वव्यापी नियमसहित एनआरएनए जापानले निर्धारण गरेका नीति नियमको पूर्ण पालना गरी अनुशासित मर्यादित भै प्रतियोगितामा सहभागिता रहने छ भन्ने […]
Read moreप्रथम N.Y.S.C कप 2024 पुरुष भलिबल प्रतियोगिता
नेपाल युथ स्पोर्टस क्लब जापानको आयोजनामा आजा सम्पन्न प्रथम N.Y.S.C कप 2024 पुरुष भलिबल प्रतियोगिता । Thank you Basanta Thapa バサンタ
Read moreजापानी राजदूत युताका किकुतासँग विषेश भेटघाटसहितको छलफल
नेपालका लागि जापानी राजदूत युताका किकुतासँग बुधबार जापानमै भेट्घाट कार्यक्रम भएको छ । जापान नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष, एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य एवं अन्तराष्ट्रिय अधिवक्ता डा० बलराम श्रेष्ठ ज्यूको संयोजनमा एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य तथा अन्तराष्ट्रिय अधिवक्ता डा बलराम श्रेष्ठ, एनआरएनए जापानको अध्यक्ष म नविन निउरे महासचिव टिकाराम खरेल, एनआरएनए जापानका निवर्तमान […]
Read more