Category: Event
रक्तदान कार्यक्रम २०२४
“रक्तदान जीवन दान”नेपाली नयाँ वर्ष २०८१ को शुभ अवसरमा एनआरएनए जापानद्रारा आयोजित तेस्रो जापानव्यापी एक दिवसीय रक्तदान कार्यक्रम २०२४ नोटः टोकियो बाहिरको लागि सम्बन्धित क्षेत्रीय कमिटीहरुले समय र स्थानको विस्तृत जानकारी दिइनेछ।
Read moreटाई सिट-2nd NRNA Futsal Running Cup 2024
‘दोस्रो एनआरएनए फुटसल रनिङ कप २०२४’ फुटसल प्रतियोगिताको लागि २०२४ फेब्रुअरी २५ तारिकका दिन एक कार्यक्रमको आयोजना गरी टाई सिट सार्वजनिक गरिएको सम्पूर्णमा जानकारी गराउँदछौं । प्रतियोगिताको लागि सार्वजनिक भएको टाई सिट अनुसारका टिमहरूले फुटसल सम्बन्धी सर्वव्यापी नियमसहित एनआरएनए जापानले निर्धारण गरेका नीति नियमको पूर्ण पालना गरी अनुशासित मर्यादित भै प्रतियोगितामा सहभागिता रहने छ भन्ने […]
Read moreजापानी राजदूत युताका किकुतासँग विषेश भेटघाटसहितको छलफल
नेपालका लागि जापानी राजदूत युताका किकुतासँग बुधबार जापानमै भेट्घाट कार्यक्रम भएको छ । जापान नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष, एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य एवं अन्तराष्ट्रिय अधिवक्ता डा० बलराम श्रेष्ठ ज्यूको संयोजनमा एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य तथा अन्तराष्ट्रिय अधिवक्ता डा बलराम श्रेष्ठ, एनआरएनए जापानको अध्यक्ष म नविन निउरे महासचिव टिकाराम खरेल, एनआरएनए जापानका निवर्तमान […]
Read moreहार्दिक धन्यवाद !!!
गैरआवासीय नेपाली संघ (NRNA) जापानको आयोजना एवं चिवा क्षेत्रीय कार्यसमितिको सह-आयोजना तथा ११ वटै क्षेत्रीय कार्यसमितिहरुको सहकार्यमा “युवाका लागि खेलकुद” भन्ने मुल नाराका साथ दोश्रो एनआरएनए फुटसल रनिङ कप २०२४ मार्च ३ तारिख आइतबारका दिन (Z FUTSAL SPORT, 85 MAEGASAKI, NAGAREYAMA, CHIBA ) मा आयोजित फुटसल प्रतियोगितलाई भव्यताका साथ सफल बनाउनको लागि यहाँहरूले दिनुभएकाे साथ […]
Read moreजापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभन्वित
जापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जनाले विभिन्न सेवा लिँदा ९६ लाख ८७ हजार राजश्व संकलन भएको छ।नेपाली राजदूतावास, जापानलको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान सहकार्य एवं नागोया क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको घुम्ती सेवामार्फत् राहदानी नविकरण ५६० जना, अन्य कन्सुलर सेवा ४६ जना, दूतावासद्वारा […]
Read moreहार्दिक आभार व्यक्त तथा अनुरोध
नेपाली राजदूतावास, जापान तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान को सहकार्य एवं क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा घुम्ती सेवामार्फत् कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत २०२३ डिसेम्बर २,३,४ र ५ मा जापानको नागोया सम्पन्न घुम्ती सेवाबाट राहदानी नविकरण ५६० जना, अन्य कन्सुलर सेवा ४६ जना, दूतावासद्वारा प्रदान गरिने अन्य सेवाको बारेमा जानकारी तथा सोधपुछ […]
Read moreजापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावास र एनआरएनए जापानले मिलेर कार्य गर्ने
जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावासले एनआरएनए जापानसंग विगतदेखि गर्दै आईरहेको सहकार्यलाई निरन्तरता दिदै मिलेर कार्य गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ ।जापानका लागि नेपाली राजदूतावास टोकियो जापानले शनिबार एनआरएनए जापानको नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र सदस्यहरूको लागि आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत डा दुर्गाबहादुर सुवेदीले उक्त […]
Read moreनेपालमा लगानी भित्राउन लगानी मैत्री वातावरण बनाइनु आवश्यक छ।-डा बद्री केसी एनआरएनए आइसीसी कार्यकारी अध्यक्ष
नेपाल राष्ट्रको नै रेटिङ नभएकाले विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक नभएकोले त्यसका निम्ति सरकारले आवश्यक नीति बनाएर लगानी मैत्री वातावरण बनाउनु पर्ने कार्यकारी अध्यक्ष डा बद्री केसीको भनाई छ । एनआरएनए जापानले शुक्रबार टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जापान भ्रमणमा रहेका कार्यकारी अध्यक्ष डा केसीले सो कुरा बताएका हुन । ‘वैदेशिक लगानी भित्राउनका लागि […]
Read moreजापानबासी नेपालीहरुका साझा समस्याहरुको संयुक्त रुपमा सम्बोधन गर्न एक साझा संयन्त्र गठन गरिने
जापानबासी नेपालीहरु बीच विद्यमान साझा समस्याहरुको संयुक्त रुपमा सम्बोधन गर्न एक साझा फोरमको निर्माण गरिने भएको छ ।गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आइतबार जापानको टोकियोमा सम्पन्न ‘जापानमा रहेका संघ संस्थासँग समन्वयात्मक सहकार्यका लागि अन्तरक्रिया’ कार्यक्रमबाट उक्त फोरम निर्माण गरेर नेपालीको वृहत्तर हितको लागि समन्वयकारी भूमिका गर्दै मानवीय समस्या समाधानमा केन्द्रित रहने निचोड […]
Read moreInteraction Program
जापान स्थित नेपाली संघ-संस्थाहरु बिच पछिल्लो समसामयिक अवस्था बारेमा विशेष अन्तरकृया कार्यक्रम Date: 10th September, 2023 Time: 12:00-16:00 Place: Solmari Restaurant Mura Hall Shinokubo
Read more