“रक्तदान जीवन दान”नेपाली नयाँ वर्ष २०८१ को शुभ अवसरमा एनआरएनए जापानद्रारा आयोजित तेस्रो जापानव्यापी एक दिवसीय रक्तदान कार्यक्रम २०२४ नोटः टोकियो बाहिरको लागि सम्बन्धित क्षेत्रीय कमिटीहरुले समय र स्थानको विस्तृत जानकारी दिइनेछ।
Read more‘दोस्रो एनआरएनए फुटसल रनिङ कप २०२४’ फुटसल प्रतियोगिताको लागि २०२४ फेब्रुअरी २५ तारिकका दिन एक कार्यक्रमको आयोजना गरी टाई सिट सार्वजनिक गरिएको सम्पूर्णमा जानकारी गराउँदछौं । प्रतियोगिताको लागि सार्वजनिक भएको टाई सिट अनुसारका टिमहरूले फुटसल सम्बन्धी सर्वव्यापी नियमसहित एनआरएनए जापानले निर्धारण गरेका नीति नियमको पूर्ण पालना गरी अनुशासित मर्यादित भै प्रतियोगितामा सहभागिता रहने छ भन्ने […]
Read moreगैरआवासीय नेपाली संघ (NRNA) जापानको आयोजना एवं चिवा क्षेत्रीय कार्यसमितिको सह-आयोजना तथा ११ वटै क्षेत्रीय कार्यसमितिहरुको सहकार्यमा “युवाका लागि खेलकुद” भन्ने मुल नाराका साथ दोश्रो एनआरएनए फुटसल रनिङ कप २०२४ मार्च ३ तारिख आइतबारका दिन (Z FUTSAL SPORT, 85 MAEGASAKI, NAGAREYAMA, CHIBA ) मा आयोजित फुटसल प्रतियोगितलाई भव्यताका साथ सफल बनाउनको लागि यहाँहरूले दिनुभएकाे साथ […]
Read moreजापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानले मासिक २१ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।एनआरएनए जापानको समन्वयमा इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउण्डेशन (IHNO) ( 公益財団法人 国際人材交流支援機構) सम्झौता बमोजिमको सहकार्यमा जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुलाई मासिक प्रतिव्यक्ति ३० हजार जापानी येन प्राप्त गर्ने गरि छनोट भएका ७० जना […]
Read moreनेपाली दूतावासद्वारा प्रदान गरिने सेवालाई जापानमा रहेका नेपाली माझ छिटो छारितो, सहज सरल र पहुँच योग्य बनाउन निकट भविष्यमैं एनआरएनए जापानसंगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिने जापानस्थित राजदूतावासले जनाएको छ ।जापानमा नेपालीको सख्या बढीरहेको र सेवालाई जनमुखी र पहुँच योग्य बनाउनका लागि गतवर्षको सिकाई र अनुभवका आधारमा यस वर्ष पनि घुम्ती सेवा सञ्चालन सञ्चालन गरिने […]
Read moreजापानबासी नेपालीहरु बीच विद्यमान साझा समस्याहरुको संयुक्त रुपमा सम्बोधन गर्न एक साझा फोरमको निर्माण गरिने भएको छ ।गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आइतबार जापानको टोकियोमा सम्पन्न ‘जापानमा रहेका संघ संस्थासँग समन्वयात्मक सहकार्यका लागि अन्तरक्रिया’ कार्यक्रमबाट उक्त फोरम निर्माण गरेर नेपालीको वृहत्तर हितको लागि समन्वयकारी भूमिका गर्दै मानवीय समस्या समाधानमा केन्द्रित रहने निचोड […]
Read moreजापान स्थित नेपाली संघ-संस्थाहरु बिच पछिल्लो समसामयिक अवस्था बारेमा विशेष अन्तरकृया कार्यक्रम Date: 10th September, 2023 Time: 12:00-16:00 Place: Solmari Restaurant Mura Hall Shinokubo
Read more