जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावासले एनआरएनए जापानसंग विगतदेखि गर्दै आईरहेको सहकार्यलाई निरन्तरता दिदै मिलेर कार्य गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ ।जापानका लागि नेपाली राजदूतावास टोकियो जापानले शनिबार एनआरएनए जापानको नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र सदस्यहरूको लागि आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत डा दुर्गाबहादुर सुवेदीले उक्त […]
नेपाल राष्ट्रको नै रेटिङ नभएकाले विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक नभएकोले त्यसका निम्ति सरकारले आवश्यक नीति बनाएर लगानी मैत्री वातावरण बनाउनु पर्ने कार्यकारी अध्यक्ष डा बद्री केसीको भनाई छ । एनआरएनए जापानले शुक्रबार टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जापान भ्रमणमा रहेका कार्यकारी अध्यक्ष डा केसीले सो कुरा बताएका हुन । ‘वैदेशिक लगानी भित्राउनका लागि […]
जापानबासी नेपालीहरु बीच विद्यमान साझा समस्याहरुको संयुक्त रुपमा सम्बोधन गर्न एक साझा फोरमको निर्माण गरिने भएको छ ।गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आइतबार जापानको टोकियोमा सम्पन्न ‘जापानमा रहेका संघ संस्थासँग समन्वयात्मक सहकार्यका लागि अन्तरक्रिया’ कार्यक्रमबाट उक्त फोरम निर्माण गरेर नेपालीको वृहत्तर हितको लागि समन्वयकारी भूमिका गर्दै मानवीय समस्या समाधानमा केन्द्रित रहने निचोड […]
जापान स्थित नेपाली संघ-संस्थाहरु बिच पछिल्लो समसामयिक अवस्था बारेमा विशेष अन्तरकृया कार्यक्रम Date: 10th September, 2023 Time: 12:00-16:00 Place: Solmari Restaurant Mura Hall Shinokubo