“रक्तदान जीवन दान”नेपाली नयाँ वर्ष २०८१ को शुभ अवसरमा एनआरएनए जापानद्रारा आयोजित तेस्रो जापानव्यापी एक दिवसीय रक्तदान कार्यक्रम २०२४ नोटः टोकियो बाहिरको लागि सम्बन्धित क्षेत्रीय कमिटीहरुले समय र स्थानको विस्तृत जानकारी दिइनेछ।
मिति २०२४ फेब्रुअरी १९ तारिकका दिन नेपाल वायु सेवा निगमको सेवालाई अझ प्रभावकारी बनाउन जापानबासी नेपाली समुदायको सुझावसहितका धारणा व्यक्त गर्ने उद्देश्यले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारी तथा वरिष्ठ अधिवक्ता श्री शुसिल कुमार पन्तसँगकाे अन्तर्क्रियासहित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुनु हुने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी वरिष्ठ अधिवक्ता सुशिल पन्त […]
‘दोस्रो एनआरएनए फुटसल रनिङ कप २०२४’ फुटसल प्रतियोगिताको लागि २०२४ फेब्रुअरी २५ तारिकका दिन एक कार्यक्रमको आयोजना गरी टाई सिट सार्वजनिक गरिएको सम्पूर्णमा जानकारी गराउँदछौं । प्रतियोगिताको लागि सार्वजनिक भएको टाई सिट अनुसारका टिमहरूले फुटसल सम्बन्धी सर्वव्यापी नियमसहित एनआरएनए जापानले निर्धारण गरेका नीति नियमको पूर्ण पालना गरी अनुशासित मर्यादित भै प्रतियोगितामा सहभागिता रहने छ भन्ने […]
नेपालका लागि जापानी राजदूत युताका किकुतासँग बुधबार जापानमै भेट्घाट कार्यक्रम भएको छ । जापान नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष, एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य एवं अन्तराष्ट्रिय अधिवक्ता डा० बलराम श्रेष्ठ ज्यूको संयोजनमा एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य तथा अन्तराष्ट्रिय अधिवक्ता डा बलराम श्रेष्ठ, एनआरएनए जापानको अध्यक्ष म नविन निउरे महासचिव टिकाराम खरेल, एनआरएनए जापानका निवर्तमान […]