गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको ११ औं साधारण सभा संशोधित विधान अनुमोदन गर्दै सोमबार जापानको चिवामा सम्पन्न भएको छ।सम्पन्न साधारण सभाले एनआरएनए जापानको विधान २०२१ को संशोधिनसहितको विधान २०२३ मा समयानुकूल परिमार्जित र संशोधित गर्दै कामकाजी बनाउँदै लैजाने उद्देश्य तयार पारिएको संशोधित विधान मस्यौदालाई अनुमोदन गरेको हो ।साधारण सभाको औपचारिक कार्यक्रममा प्रमुख […]
Read moreभूकम्पपीडित बालबालिकाहरूलाई शिक्षामा सहयोगका लागि स्थापना गरिएको शैक्षिक कोषका लागि गैरआवासीय नेपाली संघ जापानले २३ लाख जापानी येन हस्तान्तरण गरेको छ। गतवर्ष जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका प्रभावित बालबालिकहरूलाई उनीहरूको शिक्षामा सहयोग गर्नका लागि संकलित २३ लाख जापानी येन शनिबार टोकियोमा आयोजित कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो। एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचन, एनआरएनए जापानका अध्यक्ष […]
Read moreनेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्व अनुभूति गराउने उद्देश्यसहित जापानको नागोयामा आयोजित तेस्रो नेपाल फेस्टिभल सफलताका साथ सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिति नागोयाको आयोजना आदिबासी जनजाती महासंघ जापान क्षेत्रीय नागोयाको मुख्य सह आयोजना साथै विभिन्न संघ संस्थाहरुको सह आयोजनामा आयोजित दुई […]
Read moreजापानका लागि नेपाली दुतावास टोकियो जापानको आयोजना गैर आवासीय नेपाली संघ जापानको संयोजनसहितको सहकार्य तथा एनआरएनए जापान क्षेत्रीय समिति कान्ताे, एनआरएनए जापान क्षेत्रीय समिति चिबाको व्यवस्थापकीय सहयोग एवं जापानमा रहेका अन्य नेपाली संघ संस्थाहरुको सहयोगमा २०२४ में १८ देखि २४ सम्म हिमालयन इन्टरनेशल स्कूल कोइबा र एभरेष्ट इन्टरनेशनल स्कूल टोकियोमा सञ्चालित राहदानी सम्बन्धी कार्यका लागि […]
Read moreगैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा रहेका नेपालीको सहयोगका लागि सञ्चालित हटलाइन टेलिफोन सेवामा अधिकांश नेपाली दूतावाससँग सम्बन्धित सेवाको अपेक्षा गरेका छन्।हटलाइन टेलिफोन सञ्चालनको ९० दिनमा प्राप्त १३५ वटा कल मध्य ४० कल नेपाली दुतावासद्वारा प्रदान गरिने सेवाको उपयोग सम्बन्धमा रहेको हटलाइन टेलिफोन सञ्चालनको संयोजन गरेका एनआरएनए जापानमा उपाध्यक्ष देवराज उप्रेतीले जानकारी […]
Read moreनेपाली राजदूतावास, जापान तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान को सहकार्य एवं क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा घुम्ती सेवामार्फत् कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत २०२३ डिसेम्बर २,३,४ र ५ मा जापानको नागोया सम्पन्न घुम्ती सेवाबाट राहदानी नविकरण ५६० जना, अन्य कन्सुलर सेवा ४६ जना, दूतावासद्वारा प्रदान गरिने अन्य सेवाको बारेमा जानकारी तथा सोधपुछ […]
Read moreNRNA Cup 2023 has been successfully organized in Shinjuku ,Tokyo Japan. Thank you very much for all supporters and congratulation for winner .
Read moreWe had meeting with NAKANO City refered event company and Embassy of Japan to Nepal regarding to organize the Nepal festival 2023 in Nakano Shikinomori Park .
Read more