Loading Events

« All Events

  • This event has passed.

NRNA Chiba Webinar – 2nd Episode

February 1 @ 7:00 pm - 8:00 pm
free

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान अन्तर्गत NRNA Chiba ले प्रत्येक महिनामा विभिन्न विषयवस्तुमा राम्रो ज्ञान तथा अनुभव भएका विशिष्ट अतिथिहरूसँग अनलाइन लाइभ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
यसै क्रममा NRNA Chiba Webinar Program को दोस्रो एपिसोडमा अझै स्युस्योकु फिक्स नभएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्युस्योकु तथा अब गर्नुपर्ने तयारी सम्बन्धी प्रत्यक्ष जानकारी विषयमा अतिथि वक्ता Dr. Bhupal Man Shrestha ज्यूसँग अन्तरक्रियात्मक कुराकानी कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराउँदछौँ।
उक्त कार्यक्रम Facebook तथा TikTok मार्फत NRNA Chiba Official Page बाट प्रत्यक्ष प्रसारण (Live) गरिनेछ। लाइभ कार्यक्रममा सहभागी भई आफ्ना जिज्ञासा तथा प्रश्नहरू राखेर कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबैमा हार्दिक अनुरोध गर्दछौँ।

Details

  • Date: February 1
  • Time:
    7:00 pm - 8:00 pm
  • Cost: free

Venue

  • NRNA Japan Chiba facebook page
  • facebook live Japan

Organizer

  • NRNA Japan Chiba
  • Phone +81-7014797399
  • Email nrnachiba@gmail.com