उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको बारे
उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको बारे
उपर्युक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको विधान र सो अन्तर्गत बनेका निर्वाचन निर्देशिका-२०२५ र निर्वाचन सम्बन्धि कार्यविधि बमोजिम प्रकाशित भएको कार्यतालिका अनुसार मिति: २०२५ जुलाई १६ तारिख बुधबार बिहान ९ बजेदेखि २२:०० बजेसम्मको समयसीमा भित्रमा उम्मेदवारी आह्वान गरिएकोमा विभिन्न पदहरूमा परेका उम्मेदवारहरूको अन्तिम नामावली यसप्रकार रहेको जानकारी गराईन्छ ।
क्युशु र नागोया क्षेत्रीय समितिका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको बारे
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको १२ औं राष्ट्रिय महाधिवेशन-२०२५ अन्तर्गत
क्युशु क्षेत्रीय समिति र नायोया क्षेत्रीय समितिका सम्बन्धित निर्वाचन समितिहरुबाट प्राप्त उक्त क्षेत्रका विभिन्न पदहरुमा परेका उम्मेदवारहरुको नामावली सूची यसप्रकार छ ।