जापानबासी नेपालीहरु बीच विद्यमान साझा समस्याहरुको संयुक्त रुपमा सम्बोधन गर्न एक साझा फोरमको निर्माण गरिने भएको छ ।गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आइतबार जापानको टोकियोमा सम्पन्न ‘जापानमा […]
जापान स्थित नेपाली संघ-संस्थाहरु बिच पछिल्लो समसामयिक अवस्था बारेमा विशेष अन्तरकृया कार्यक्रम Date: 10th September, 2023 Time: 12:00-16:00 Place: Solmari Restaurant Mura Hall Shinokubo