जापान बसाईंका क्रममा पर्ने जुनसुकै समस्याहरुमा सहजीकरणका लागि एनआरएनए जापानको हटलाइन सेवा सञ्चालनमा रहेको जानकारी गराउँछौं । हटलाइन नम्बर: 080-6352-8286 (भाईबरमा पनि उपलब्ध) ।
एनआरएनए जापान हटलाइन सेवा सञ्चालनमा
जापान बसाईंका क्रममा पर्ने समस्याहरुमा सहजीकरणका लागि हटलाइन सेवा — 080-6352-8286

