News

Home / News
25 Jun 202615th Nepal Festival 2026: Celebrating Nepalese Culture and Community in JapanThe 15th Nepal Festival brings together the Nepali community in Japan for a celebration of culture, food and friendship.
12 Feb 2026‘उदात्त योगदान सम्मान २०२६’ बाट महानायक राजेश हमाल सम्मानितटोकियो । गैरआवासीय नेपाली संघ (NRNA) जापानको आयोजनामा तथा INLS JAPAN को सहआयोजनामा सञ्चालन भएको सप्ताहव्यापी मोटिभेसनल कार्यक्रममा नेपाली चलचित्रका…07 Feb 2026राजेश हमाल जापानका प्रमुख ५ शहरमा आउँदैटोकियो । जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सिने जगतका महानायक राजेश…04 Feb 2026जापानमा नेपाली समुदायका लागि प्रेरणादायी मोटिभेसनल कार्यक्रम हुँदै, राजेश हमाल प्रमुख वक्ताटोकियो । जापानमा बसोबास गर्ने नेपाली समुदायको प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले एक विशेष Motivational Program आयोजना…04 Feb 2026नेपाल–जापान सम्बन्ध : ऐतिहासिक मित्रताबाट साझा समृद्धितर्फनेपाल–जापानबीच आपसी सम्मान, विश्वास र सहयोगमा आधारित ऐतिहासिक सम्बन्धले सात दशकको गौरवपूर्ण यात्रा तय गरेको छ। प्राचीन सांस्कृतिक समानता, जनस्तरको…24 Jan 2026जापानको परराष्ट्र मन्त्रालय (MOFA) का नेपाल विभागका प्रतिनिधिसँग औपचारिक शिष्टाचार भेटघाटजापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव तथा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको आगामी जापान भ्रमणको सन्दर्भमा,…21 Jan 2026एनआरएनए जापानको क्षेत्रीय भेला २०२६ सम्पन्नटोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आयोजित क्षेत्रीय भेला २०२६ भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको…03 Dec 2025टोकियो सप्ताह-२०२५गैरआवासीय संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको मुख्य आयोजना र जापानस्थित विभिन्न नेपाली संघसस्थाहरुको सहकार्यमा ८ नोभेम्बरदेखि १५…28 Jul 2025एनआरएनए जापानको मिति २०२५ जुलाई २७ का दिन VOATZ सिष्टमबाट भएको भर्च्युअल निर्वाचनको मतपरिणामगैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएसंगै आगामी दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति गठन…21 Jul 2025उम्मेदवारी फिर्ता लिनका लागि निवेदन (फाराम)उम्मेदवारी फिर्ता लिनका लागि निवेदन (फाराम)21 Jul 2025उम्मेदवारी फिर्ता लिने सम्बन्धि जरुरी सूचनाउम्मेदवारी फिर्ता लिने सम्बन्धि जरुरी सूचना15 Jul 2025उम्मेदवारी फारामउम्मेदवारी फाराम NRNA जापानको १२ औं महाधिवेशन (२०२५-२०२७) का लागि उम्मेदवारी मनोनयन दर्ता फाराम । अन्तिम मिति: १६ जुलाई २०२५, राति १०:०० बजे फाराम…15 Jul 2025उम्मेदवार मनोनयन दर्ताका लागि इच्छुकहरुमा अनुरोध !Powered By EmbedPress10 Jul 2025जापानमा ‘एकिकृत नेपाल हाउस’ बहुसांस्कृतिक केन्द्र निर्माण हुँदैजापानमा ‘एकिकृत नेपाल हाउस’ बहुसांस्कृतिक केन्द्र निर्माण हुँदै जापानमा एकिकृत नेपाल हाउस बहुसांस्कृतिक केन्द्र बन्ने भएको छ। गैरआवासीय नेपाली संघ…30 Jun 2025आदरणीय सम्पूर्णमा हार्दिक अनुरोधनेपाली घर हाम्रो साझा सपना हो” भन्ने सोचका साथ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले “ड्रिम प्रोजेक्ट” अन्तर्गत एकीकृत नेपाली घरः…30 Jun 2025NRNA Japan Team Meets Ambassador MAEDA ToruOn June 30, we, the NRNA Japan team, had the honor of welcoming His Excellency Ambassador MAEDA Toru to our office. During the meeting, we shared the…17 May 2025नेपाल हाउसका लागि आवश्यक जग्गा व्यवस्थापन अन्तिम चरणमाएनआरएनए जापानको नेतृत्वमा जापानमा रहेका सबै सरोकारवाला पक्षहरूको सहकार्यमा निर्माण गर्न लागिएको नेपाली गाउँघर नामक एकीकृत सार्वजनिक नेपाल हाउसका लागि…17 May 2025१४औँ नेपाल फेस्टिवल14th Nepal Festival Tokyo, Japan: ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिवल मार्फत नेपालमा पर्यटन प्रबर्द्धन’ भन्ने मूल नाराका साथ…18 Oct 2024गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले मनायो ‘२१ औं एनआरएन डे’(फोटो फिचर)गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले सोमबार टोकियोमा बिबिक्यु (पिकनिक) सहित शुभकामना आदान प्रदान गरेर ‘२१ औं एनआरएन डे’ मनाएको छ । एनआरएन डे,…18 Oct 2024विभिन्न भेषभूषा मौलिक कला सस्कृति र नेपाली संस्कृति अन्तर्गत रहेर प्रतिभा देखाउन इच्छुकहरुलाई सम्पर्क गर्ने बारेमा सूचनाजापानमा सम्पन्न हुन गइरहेको १४औं नेपाल फेस्टिवलले नेपाल र नेपालीको पहिचान, नेपालको पर्यटन प्रवर्धन, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई…18 Oct 2024१४ औं नेपाल फेस्टिव-२०२४ का लागि स्टल बुकिङ खुल्ला गरिएको बारेमा सूचनागैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान, जापानका लागि नेपाली राजदुतावास टोकियो जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त…27 Aug 2024ओकिनावा शहर घुम्ती सेवा 2024 कार्यक्रम सम्पन्ननेपाली राजदुतावास जापानको आयोजनामा एनआरएनए जापान एवं क्षेत्रीय समिति ओकिनावाको सहकार्यमा अगस्ट 16 तारिख शुक्रवार र 17 तारिख तारिख शनिवार जापानको…20 Aug 2024Matsudo Nepal Festival 2024हाम्रो देश नेपालको कला संस्कृतिको संरक्षण गर्दै कला र संस्कृतिलाई जापानी समुदायमा परिचित गराउनुका साथै जापनिज नागरिकहरु लाई नेपाल भ्रमणको निमन्त्रणा…20 Aug 2024साक्षात्कार भेटघाट (माचुदो नेपाल फ़ेस्टीवल)०२४-०८-२० तारिख जापानका लागी नेपालका राजदूत महामहिम डा. दुर्गा बहादुर सुबेदी ज्यू, माचुदो नगरका नगर प्रमुख मेयर, श्री होन्गोया केन्जी ज्यू तथा…06 Jun 2024ネパールフェスティバル名古屋 / Nepal Festival Nagoya हाम्रो देश नेपालको कला संस्कृतिको संरक्षण गर्दै कला र संस्कृतिलाई जापानी समुदायमा परिचित गराउनुका साथै जापनिज नागरिकहरुलाई नेपाल भ्रमणको निमन्त्रणा…10 Apr 2024 रक्तदान कार्यक्रम २०२४“रक्तदान जीवन दान”नेपाली नयाँ वर्ष २०८१ को शुभ अवसरमा एनआरएनए जापानद्रारा आयोजित तेस्रो जापानव्यापी एक दिवसीय रक्तदान कार्यक्रम २०२४ नोटः टोकियो…01 Mar 2024मेयरद्वारा आभार व्यक्तनयाँ वर्षका दिन जापानको ईशिगावा प्रिफेक्चरमा गएको भुकम्पका कारण प्राकृतिक विपत्तिमा परेका जापानी नागरिकहरूलाई पहिलो चरणमा खाना खुवाएकोबाट प्रभावित भै…01 Mar 2024जापानका पुर्व राजदूत Masamichi Saigo ज्यु र NRNA जापानका प्रतिनिधिहरु बिच छलफल तथा भेटबार्ता2024, Feb 8 तारिखका दिन नेपालका लागि जापानका पुर्व राजदूत Masamichi Saigo ज्यु र NRNA जापानका प्रतिनिधिहरु बिच बिहान १०:३० देखि ११:३० सम्म १ घण्टा…01 Mar 2024हार्दिक आभार व्यक्तमिति २०२४ फेब्रुअरी १९ तारिकका दिन नेपाल वायु सेवा निगमको सेवालाई अझ प्रभावकारी बनाउन जापानबासी नेपाली समुदायको सुझावसहितका धारणा व्यक्त गर्ने…01 Mar 2024टाई सिट-2nd NRNA Futsal Running Cup 2024‘दोस्रो एनआरएनए फुटसल रनिङ कप २०२४’ फुटसल प्रतियोगिताको लागि २०२४ फेब्रुअरी २५ तारिकका दिन एक कार्यक्रमको आयोजना गरी टाई सिट सार्वजनिक गरिएको…