उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको बारे उपर्युक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको विधान र सो अन्तर्गत बनेका निर्वाचन निर्देशिका-२०२५ र निर्वाचन सम्बन्धि कार्यविधि बमोजिम प्रकाशित भएको कार्यतालिका अनुसार मिति: २०२५ जुलाई २१ तारिख सोमबार बिहान ९ बजेदेखि २०:०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने समय दिईएकोमा केही उमेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको जानकारी गराउँदै उम्मेदवारी फिर्ता लिए पश्चातको उमेदवारहरूको अन्तिम नामावली सूची (अन्तिम पटक) सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।
मोबाइलमा PDF पुरै नदेखिएको अवस्थामा, तलको डाउनलोड बटनमा क्लिक गरेर पूर्ण PDF हेर्न सक्नुहुन्छ।
Download PDF
Powered By EmbedPress

