उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको बारे

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको विधान र सो अन्तर्गत बनेका निर्वाचन निर्देशिका-२०२५ र निर्वाचन सम्बन्धि कार्यविधि बमोजिम प्रकाशित भएको कार्यतालिका अनुसार मिति: २०२५ जुलाई १६ तारिख बुधबार बिहान ९ बजेदेखि २२ बजे सम्मको समयसीमा भित्र विभिन्न पदहरूमा परेका उम्मेदवारहरूको विवरण यसप्रकार रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

This browser does not support PDFs. Please download the PDF to view it: Download PDF.